गृहमन्त्री ओमप्रकाश अर्यालद्वारा पदभार ग्रहण (तस्बिरसहित)

गृहमन्त्री ओमप्रकाश अर्यालद्वारा पदभार ग्रहण (तस्बिरसहित)
+
-

काठमाडौँ- नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार मन्त्रालयमा पदभार ग्रहण गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण कार्यक्रममा उच्च प्रशासनिक अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा मन्त्रालयका कर्मचारीको उपस्थिति थियो।

थप तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?