एराे लिडर्स ट्राभल्स एण्ड टुर्सको दुबई भेञ्चर सुरू

एराे लिडर्स ट्राभल्स एण्ड टुर्सको दुबई भेञ्चर सुरू
+
-

एराे लिडर्स ट्राभल्स एण्ड टुर्सको दुबई भेञ्चर ‘डिसुडा टुरिजम एलएलसी’ले दुबईमा पनि सेवा दिने भएकाे छ।

दुबईमा उद्द्घाटनका अवसरमा कम्पनीले नेपाल, दुबई र अमेरिकाबाट ग्राहकहरूलाई सम्पूर्ण यात्रा तथा पर्यटनसम्बन्धी सेवाहरू उपलब्ध गराउने घोषणा गरेकाे हाे।

दुबईस्थित डिसुजा टुरिज्म एलएलसी मार्फत अझ प्रभावकारी रूपमा सेवा विस्तार गर्ने बताए सञचालक अध्यक्ष दिलप नेपालीले ।

यसबाट दुबईमा रहेका नेपाली समुदाय, अन्तर्राष्ट्रिय पर्यटक तथा क्षेत्रीय साझेदारहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिइएको छ।अबदेखि दुबईमार्फत नेपाल र विश्वका अन्य गन्तव्यहरूलाई जोड्ने सेतुको रूपमा काम गर्दै यात्रु तथा पर्यटकहरूको सेवामा निरन्तर समर्पित रहने अध्यक्ष नेपालीले बताए।

यस अवसरमा युएइमा रहेका विभिन्न नेपाली सामाजिक संघ–संस्था तथा व्यवसायिक व्यक्तिहरूबाट सहभागि थिए। कार्यक्रममा विशेष आकर्षणको रूपमा गायक तथा संगीतकार अशिष अविरल, मोडेल तथा नृत्याङ्गना लक्ष्मी सुनार, कलाकार अञ्जुल लक्ज, कलाकार अशिष पुरुष, र गायक बाबुराम परियारले मनमोहक सांगीतिक प्रस्तुति दिएका थिए।

 

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?