डायस्पोरा

हालै संसद्मा प्रस्तुत शिक्षा विधेयक जलाउँदै अखिल छैठौँ

काठमाडौँ- अखिल (छैठौँ) ले असोज मंगलबार सरकारले हालै संसद्मा प्रस्तुत गरेको विद्यालय शिक्षा विधेयक- २०८० जलाउने भएको छ। सरकारद्वारा प्रस्तुत विधेयकमा शिक्षाको निजीकरण र व्यापारीकरण जोड दिएको, निजी स्कूललाई लुट्न छुट दिएको, फेरि पनि शैक्षिक माफिया दलाल र व्यापारीको हातमा…