रुपन्देहीको रोहिणीमा मंगलमको नयाँ कारखाना
रुपन्देही – रुपन्देहीको रोहिणी गाउँपालिका– ३ ढक्दैमा मंगलम पाइप्स एन्ड फिटिङ्सको नयाँँ कारखानाको स्थापना अन्तिम चरणमा पुगेको छ। उद्योगको बाहिरी निर्माण कार्य केही सम्पन्न हुन बाँकी रहे पनि उत्पादन भने सुरु भैसकेको छ। हालसम्मको नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको उक्त…