मधेसका मुख्यमन्त्री सिंहविरुद्ध अनुशासनको कारबाही सिफारिसको तयारी

मधेसका मुख्यमन्त्री सिंहविरुद्ध अनुशासनको कारबाही सिफारिसको तयारी
+
-

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा नदिँदा जनमत पार्टीले उनलाई अनुशासनको कारबाही गर्न सिफारिस गर्ने तयारी गरेको छ।

जनमत पार्टी मधेस प्रदेशको संसदीय दलले मुख्यमन्त्री सिंहलाई अनुशासनको कारबाही गर्न पार्टीको केन्द्रीय समितिलाई सिफारिस गर्न लागेको हो।

संसदीय दलका नेता महेशप्रसाद यादवका अनुसार मुख्यमन्त्री सिंहसँग २४ घण्टे स्पष्टीकरण मागिएको थियो, तर उनले जवाफ दिएका छैनन्।

जेनजी आन्दोलनको क्रममा पार्टीको निर्देशनअनुसार सिंहले फेसबुकमार्फत राजीनामा दिएको घोषणा गरेका थिए, तर पछि राजीनामा दिन अस्वीकार गरेपछि पार्टीले कारबाहीको बाटो अघि बढाएको हो।

संसदीय दलले मुख्यमन्त्री तथा मन्त्रीहरूलाई फिर्ता बोलाउँदै मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा सचिवालयमा समेत पठाइसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?