विराटनगरको बाल सुधार गृहबाट भागेका २० जना अझै फरार

विराटनगरको बाल सुधार गृहबाट भागेका २० जना अझै फरार
+
-

मोरङ – भदौ २५ गते जेन-जी आन्दोलनका क्रममा विराटनगर महानगरपालिका-३ स्थित बाल सुधार गृहबाट भागेका २० जना बाल विज्याइकर्ता अझै सम्पर्कमा आएका छैनन्।

सुधार गृहका निमित्त प्रमुख मिलन चौहानका अनुसार कुल २ सय ६ जना भागेकामध्ये १ सय ५५ जना आफैँ फर्किएका थिए।

बाँकी २० जनालाई प्रहरीले खोजी गरिरहेको चौहानले बताए। फरार भएकामध्ये ३ जना भारतीय नागरिक पनि छन्।

केही विज्याइकर्तालाई भने उनीहरूका अभिभावकले नै सुधार गृहमा फर्काएको चौहानको भनाइ छ। घटनाका बेला ४९ जना विज्याइकर्ता भने सुधार गृहमै रहेका थिए।

भदौ २५ गते बिहान विज्याइकर्ताहरूले ताला फोडेर फरार भएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?