
बर्षा शाह
असोज ११, २०८२

अ
+
अ
अ
-
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको युवा संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको बडादशैंको शुभकामना आदानप्रदानमा सहभागी भएका छन्।
भक्तपुरको गुण्डुस्थित आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान भएको छ। २४ भदौमा भएको जेन-जी आन्दोलनपछि उनले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए।
सेनाको सुरक्षामा रहेका ओली बाहिर आएसँग विस्तारै सार्वजनिक भइरहेका छन्।

