चीनद्वारा बाढी प्रभावित पाकिस्तानलाई राहत सहयोग

चीनद्वारा बाढी प्रभावित पाकिस्तानलाई राहत सहयोग
+
-

चिनियाँ सरकारले आइतबार पाकिस्तानलाई प्रदान गरेको आपतकालीन बाढी राहत आपूर्तिको पहिलो मात्रा आइतबार मध्य चीनको झेंग्झाउबाट पठाइएको चिनियाँ वायु सेनाले जनाएको छ।

राहत स्वरुप दुईवटा वाई –२० विमानले टेन्ट र कम्बलसहितका अत्यावश्यक सामाग्री पाकिस्तानको राजधानी इस्लामाबादमा पुगाएको जनाइएको छ।

गत जुन महिना देखि गम्भीर बाढीको सामना गरिरहेको पाकिस्तानमा ठुलो क्षति भएको छ भने कयौँ पाकिस्तानीहरु प्रभावित भएका छन्। यस विसम परिस्थितीमा चीनले पाकिस्तानलाई आपतकालीन सहायतामा दुई मिलियन अमेरिकी डलर नगदसमेत प्रदान गरेको जनाइएको छ।

यसै गरी पाकिस्तानको बाढी पछिको पुनर्निर्माणलाई थप सहयोग गर्न चीनियाँ सरकारले थप १० करोड युआन (लगभग १४ मिलियन अमेरिकी डलर) मूल्यको आपतकालीन बाढी राहत आपूर्ति प्रदान गर्ने निर्णय गरेको छ। बाँकी आपूर्ति तत्काल तयार भइरहेको तथा आगामी दिनमा क्रमश स पठाइने जनाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?