
काठमाडौँ– आज दशैंको फूलपाती। घर-घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको छ।
नेपालीहरूको महान चाड बडादशैं भव्यरुपले मनाइने गरिन्छ। नेपाली सेनाले पनि फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह गरेर आजको दिन मनाएको छ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीलगायतको उपस्थिति रहेको थियो। ्
यस्तो देखियो तस्बिरमा फूलपातीको बढाइँ