तलेजु भवानी मन्दिरमा महानवमीको दर्शनका लागि भक्तजनको घुइँचो (तस्बिरहरू)

तलेजु भवानी मन्दिरमा महानवमीको दर्शनका लागि भक्तजनको घुइँचो (तस्बिरहरू)
+
-

काठमाडौँ- काठमाडौंको तलेजु भवानी मन्दिर आज महानवमीको अवसरमा दर्शनका लागि खोलिएपछि भक्तजनहरूको उल्लेख्य भीड लागेको छ।

वर्षको एक दिन, आश्विन शुक्ल नवमीमा मात्र सर्वसाधारणका लागि पूजाआजा र दर्शन गर्न खुल्ला गरिने भएकाले बिहानैदेखि मन्दिरमा दर्शनार्थीको बाक्लो उपस्थिति देखिन्छ।

दर्शनका लागि आएका भक्तजनहरूको लामो लाइन नयाँ सडकको जुद्ध शालिक हुँदै अन्य बाटाहरूमा समेत फैलिएको छ।

यो विशेष दिनमा लाखौं भक्तजन तलेजु भवानीको दर्शन र पूजाका लागि मन्दिर पुग्ने गर्छन्।

तस्बिरहरूः 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?