सर्लाहीमा माटोले पुरिएर घाइते भएका चारै जनाको मृत्यु

सर्लाहीमा माटोले पुरिएर घाइते भएका चारै जनाको मृत्यु
+
-

जनकपुरधाम– सर्लाहीमा माटोको ढिस्कोले पुरिएर गम्भिर घाइते भएका चारै जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका ६ मगरथाना बस्ने ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन्।

उनीहरूको पौने ११ बजे प्रादेशिक अस्पताल मलंगवामा उपचारकाक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

उनीहरू बुधबार बिहान करिब सावा ९ बजे सर्लाहीको हरिपुर्वा नगरपालिका १ हर्दी नदीस्थित खुर्पालेमा घर लिपपोत गर्ने माटो खन्न पुगेका थिए। माटो खन्नेक्रममा उनीहरूलाई माटोको ढिस्कोले पुरेको थियो।

–फाइल तस्बिर

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?