घाँस काट्दा दशैंको मुखमा भीरबाट लडेर एक महिलाको मृत्यु

घाँस काट्दा दशैंको मुखमा भीरबाट लडेर एक महिलाको मृत्यु
+
-

हुम्ला– हुम्लामा घाँस काट्नेक्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

सर्केगाड गाउँपालिका–२ उनापानीकी २४ वर्षीया धिक्क फडेराको मंगलबार बेलुकी गाउँ नजिकै धैनसैन भन्ने ठाउँमा घाँस काट्दा लडेर मृत्यु भएको हो।

घाँस काट्नेक्रममा चिप्लिएर उनी भीरबाट गम्भिर घाइते भएकी थिइन्। धिक्कको उनकै श्रीमान अमृत फडेराले घटनास्थलबाट बोकेर घर ल्याउनेक्रममा बाटोमै मृत्यु भएको थियो।

श्रीमान्-श्रीमती दुवै जना जङ्गल गएको थिए। श्रीमान् अमृत श्रीमती धिक्क लड्नेक्रममा गोरु लगाउने केही दुरी टाढा गएका थिए। त्यसैक्रममा घाँस काट्दै गरेकी धिक्क लडेकी थिइन्।

यस स्थानमा सञ्चार सेवासमेत रहेको छैन। घटना स्थलबाट सर्केगार्ड स्वास्थ्य चौकीमा लैजान पैदल तीन घण्टा लाग्ने गर्छ भने जिल्ला अस्पताल ल्याउन पनि चारदेखि पाँच घण्टा गाडीमा लाग्ने गर्छ।

–सांकेतिक तस्बिर

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?