
राजा झा
असोज १७, २०८२

अ
+
अ
अ
-
जनकपुरधाम- महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा करिब एक दर्जन यात्रु घाइते भएका छन्।
शुक्रबार बिहान महोत्तरीको खैरमाराबाट काठमाडौँका लागि छुटेको ना ६ च १४६४ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो।
इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार दुर्घटनामा घाइते भएकाहरूको उद्धार कार्य जारी छ।

