तनहुँमा माइक्रो बस दुर्घटना हुँदा १२ जना घाइते

तनहुँमा माइक्रो बस दुर्घटना हुँदा १२ जना घाइते
+
-

पोखरा– तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा हेल्थपोष्टचोक नजिकैको पहिरोमा माइक्रो बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

घाइते हुनेमा ११ जना बसमा सवार यात्रु रहेका छन् भने एक जना बस चालक रहेका छन्।

आइतबार दिउँसो दुलेगौंडाबाट लालिमतर्फ जाँदै गरेको ग १ ज ८३१७ नम्बर माइक्रो बस ब्रेक फेल भएर सडकबाट २० मिटर तल खसेको छ।

ब्रेक फेल भएको बसले दुलेगौंडाबाट लामागाउँतर्फ जाँदै गरेको ग १ ज ६५५३ नम्बरको जिपलाई समेत ठक्कर दिँदा जिपमा सवार १ जना घाइते भएका छन्।

घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?