दाङमा एमालेले निकाल्यो जनजागरण र्याली (तस्बिरहरू)

दाङमा एमालेले निकाल्यो जनजागरण र्याली (तस्बिरहरू)
+
-

दाङ- नेकपा एमाले दाङको जनसंगठन समन्वय संयन्त्रले आइतबार घोराहीमा शान्तिपूर्ण जनजागरण र्याली निकालेको छ ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भएका सबै घटनाको सत्यतथ्य छानबिन, दोषीलाई कारबाही, नागरिकमा शान्ति सुरक्षा प्रत्याभूति र लुटिएका सरकारी तथा व्यक्तिगत सम्पत्ति फिर्ताको माग गर्दै र्याली आयोजना गरिएको हो ।

जनसंगठन समन्वय संयन्त्रको आयोजनामा निकालिएको सो र्यालीमा एमालेका नेता, कार्यकर्ता र जनसंगठनका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?