पोखरा प्रिमियर लिग क्रिकेटको मेडिकल पार्टनर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल

पोखरा प्रिमियर लिग क्रिकेटको मेडिकल पार्टनर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल
+
-

काठमाडौँ– पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको मेडिकल पार्टनर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल हुने भएको छ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सम्झौताको बारेमा जानकारी दिइएको हो।

सम्झौतामा ग्राण्डी इन्टरनेसनल अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डे र क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार ग्राण्डीले पोखरा यही कात्तिक ९ गतेदेखि २० गतेसम्म हुने प्रिमियर लिगका लागि आवश्यक पर्ने डाक्टर, फिजियोथेरापिस्ट र खेल संचालन हुने मैदानमा आवश्यक स्वास्थ्यकर्मी र मेडिकल सामग्रीहरु उपलब्ध गराउने छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?