मोडिफाइ गरिएका २ सय बाइकहरू ट्राफिक प्रहरीको नियन्त्रणमा, अभियान जारी राखिने (तस्बिरहरू)

मोडिफाइ गरिएका २ सय बाइकहरू ट्राफिक प्रहरीको नियन्त्रणमा, अभियान जारी राखिने (तस्बिरहरू)
+
-

काठमाडौँ-  ट्राफिक प्रहरीले मोडिफाइ गरिएका मोटरसाइकलहरूलाई काठमाडौँका सडकहरूबाट नियन्त्रणमा लिएको छ।

बिहीबार बिहा देखि २ सयभन्दा बढी त्यस्ता बाइकहरू नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

जेनजी आन्दोलनताका ठूलो आवाज निकालिने बाइकहरूका कारण सर्वसाधारणलाई तर्साइएको थियो। ट्राफिक प्रहरीले ती र त्यस्ता खालका बाइकहरूलाई कारबाही गर्ने रणनीति लिएको छ।

नियन्त्रणमा लिइएका कुनै बाइकमा ‘TOB’ पनि लेखिएको छ।

यो अभियानलाई निरन्तरता दिइने ट्राफिक प्रहरीले जानकारी दिएको छ।

तस्बिरहरू:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष