चीनद्वारा पाकिस्तानको ‘रिमोट सेन्सिङ्ग उपग्रह’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

चीनद्वारा पाकिस्तानको ‘रिमोट सेन्सिङ्ग उपग्रह’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण
+
-

चीनले आइतबार तीनवटा रिमोट सेन्सिङ्ग उपग्रहसहित ‘लिजियान–१ वाई८’ नामक रकेट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ।

‘लिजियान–१ वाई८’ चीनद्वारा विकास गरिएको एक व्यावसायिक प्रक्षेपण रकेट हो, जसको प्रयोग उपग्रहहरूलाई पृथ्वीको कक्षमा पठाउन गरिन्छ।

यो रकेट चीनको उत्तरपश्चिम क्षेत्रमा रहेको एक व्यावसायिक अन्तरिक्ष प्रक्षेपण क्षेत्रबाट बिहान ११ः३३ बजे ९बेइजिङ समय अनुसार० प्रक्षेपण गरिएको थियो। रकेटले तीनै उपग्रहहरूलाई सफलतापूर्वक निर्धारित कक्षमा पुर्‍याएको छ।

‘रिमोट सेन्सिङ्ग उपग्रह’ त्यस्तो उपग्रह हो, जुन पृथ्वीको सतहको बारेमा जानकारी सङ्कलन गर्नका लागि पृथ्वीबाट टाढा अन्तरिक्षबाट काम गर्छ। यसले विभिन्न प्रकारका क्यामेरा र सेन्सरको प्रयोग गरेर भू–भाग, मौसम, जङ्गल, समुद्र र अन्य गतिविधिहरूको निगरानी गर्छ।

प्रक्षेपण गरिएका तीन उपग्रहहरूमा पाकिस्तानको रिमोट सेन्सिङ उपग्रह ९पआिरएसएस–२० तथा एआईआर–०३ र एआईआर–०४ उपग्रहहरू रहेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष