तिहारलक्षित सुरक्षा अभियानमा प्रहरीले बरामद गर्यो झण्डै दुई लाख रुपैयाँ बराबरका पटका

तिहारलक्षित सुरक्षा अभियानमा प्रहरीले बरामद गर्यो झण्डै दुई लाख रुपैयाँ बराबरका पटका
+
-

दाङ–तिहार पर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको दाङमा प्रहरीले झण्डै दुई लाख रुपैयाँ बराबरका पटका बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले विभिन्न स्थानमा चेकपोष्ट स्थापना गरी गरिएको चेकजाँचका क्रममा ती पटका बरामद गरिएको हो ।

प्रहरीका अनुसार विभिन्न मितिमा गरिएको अभियानका क्रममा अनुमानित मूल्य एक लाख ८० हजार नौ सय २० रुपैयाँ बराबरका विभिन्न प्रकारका पटका फेला परेका हुन् । प्रहरीले ती पटका नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले तिहारमा हुने अवाञ्छित गतिविधि रोकथाम, आगलागीजन्य जोखिम नियन्त्रण र जनसुरक्षाका लागि निगरानी कडा बनाएको जनाएको छ । प्रहरीले बालबालिकालाई पटका प्रयोग नगर्न तथा अभिभावकहरूलाई सचेत रहन आग्रह गरेको छ ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’