वीर अस्पतालबाट डा. गोविन्द केसीको ‘थम्प्स अप’

वीर अस्पतालबाट डा. गोविन्द केसीको ‘थम्प्स अप’
+
-

डा. गोविन्द केसीलाई मंगलबार साँझ सर्वोच्च अदालतमा बयान दिएपछि प्रहरीले उपचारका लागि भन्दै वीर अस्पताल पुर्‍याएको छ। डा. केसीलाई वीर अस्पतालको क्याबिन नम्बर ९ मा राखिएको छ। उनले वीर अस्पताल पुर्‍याएपछि सञ्चारकर्मी र आफ्ना समर्थकहरुलाई हात हल्लाउँदै ‘थम्प्स अप’ गरेका थिए।

उनलाई बुधबार बिहान साढे नाै बजे सर्वोच्च अदालत लगिने प्रहरीले जानकारी दिएको छ।

वीर अस्पतालको क्याबिनबाट समर्थकहरुतर्फ हात हल्लाउँदै डा. गोविन्द केसी। तस्बिर: वर्षा शाह

 

यो पनि पढ्नुहोस्…

प्रहरी नियन्त्रणमा सत्याग्रही डा. केसीको एक दिन

डा. केसीलाई वीर अस्पतालबाट अदालत लगियो

डा.केसीको मुद्दामा बहस सुरु

म रैती होइन, सार्वभौम देशको नागरिक हुँ-डा.केसी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?