भत्काउँदै गरेको नक्साल भाटभटेनी अचानक ढल्यो

भत्काउँदै गरेको नक्साल भाटभटेनी अचानक ढल्यो
+
-

काठमाडौँ- जेनजी आन्दोलनमा तोडफोड र आगजनीको सिकार भएको नक्सालस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोर भत्काउँदै गर्दा अचानक ढलेको छ।

भत्काउँदै गरेको स्टोर अचानक भत्किँदा काम गरिरहेका ज्यामीहरू लडेका थिए।

अहिले घटनास्थलमा प्रहरी पुगेका छन् भने नक्साल भाटभटेनी क्षेत्रमा आवागमन प्रभावित भएको छ। कुनै मानवीय क्षति भए/नभएकोबारे प्रहरीले अनुसन्धान गरिरहेको घटनास्थलबाट देशसञ्चारकर्मी बर्षा शाहले जानकारी दिएकी छन्।

यस स्थानमा रहेको भाटभटेनी स्टोरमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोडमा ठूलो क्षति भएको थियो भने अहिले उक्त भवन ज्यामीहरूले भत्काइरहेका थिए।

सडक क्षेत्र छेकेर भवन भत्काउँदै गरे पनि त्यस क्षेत्रमा आवागमन असुरक्षित भएको थियो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’