गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको १० महिनाभित्र सञ्चालनमा : मन्त्री अधिकारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको १० महिनाभित्र सञ्चालनमा : मन्त्री अधिकारी
+
-

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको १० महिनाभित्र सञ्चालनमा आउने दाबी गरेका छन् ।

लुम्बिनी विकास कोषसँगको सहकार्यमा साझा यातायातले मंगलबारदेखि सञ्चालनमा ल्याउन लागेको बिजुली बसको उद्घाटन कार्यक्रममा मन्त्री अधिकारीले अबको ६ महिना भित्र विमानस्थलको धावनमार्ग निर्माण सम्पन्न गरी १० महिनाभित्र सञ्चालनमा ल्याउने दाबी गरेका हुन् ।

उनले केपी ओली नेतृत्वको अहिलेको सरकार आएपछि विमानस्थल निर्माणसहितका कामले तीव्रता पाएको दाबी गर्दै आफूले जिम्मेवारी सम्हाले यता विमानस्थलको २५ प्रतिशत काम सकिएको बताए।

उनले वातावरण प्रभाव नपर्ने गरी वा कम भन्दा कम प्रभाव हुने गरी काम भइरहेको बताए । त्यहाँ पनि बिजुली बस र रिक्सालाई प्राथमिकता दिने मन्त्री अधिकारीको भनाई छ । ऐतिहासिक महत्वका सम्पदा क्षेत्रमा जाँदा वातावरणमैत्री सवारीलाई प्राथमिकतामा राखिने उनले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?