सडकमा घाइते भेटिएका बालकको स्वास्थ्यमा सुधार

+
-

सुनसरी-सुनसरीको दुहबीस्थित सोनापुरमा घाइते अवस्थामा भेटिएका १४ वर्षीय किशोर दिपेन्द्र परियारको स्वास्थ्यमा सुधार आएको छ।

धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपाचार्थ उनी विस्तारै बोल्न थालेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीका अनुसार सोमबार राती करिब ८ बजे सोनापुरको सडकमा उनलाई घाइते अवस्थामा फेला पारिएको थियो।

घाइते परियारलाई एसिड प्रहार भएको आशंका प्रहरीले गरेको छ।  विराटनगरका बासिन्दा उनलाई घाटी र छाती जलेको अवस्थामा फेला पारिएको थियो।

अधिकारीले भने, ‘बालकको उपचारसँगै घटनाको अनुसन्धान शुरु गरेका छौँ।’ उनका बुवा अशोक परियारलाई सम्पर्कको प्रयासमा प्रहरी छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?