घरमा एक्लै दुई वर्षकी बालिकाको रहस्यमय कहानी

घरमा एक्लै दुई वर्षकी बालिकाको रहस्यमय कहानी
+
-

विनोद कापडी, निर्देशक रहेको चलचित्र पीहू को ट्रेलर रिलीज भएको छ । यो दुई वर्षकी एक बालिकाको कहानी हो । चलचित्र १६ नोभेम्बरमा रिलीज हुनेछ ।

चलचित्रको ट्रेलरमा भनिएको छ कि एक दुई वर्षकी बालिका घरमा एक्लै हुन्छीन्, र अकस्मात फ्रिजमा बन्द हुन्छीन् ।

उनी आफ्नो मृत आमालाई उठाउने प्रयास प्रयास गर्छिन् । घरमा एक्लै रहेकी बालिका कहिले किचनमा गएर ग्यास चलाउछिन् त कहिले माइक्रोवेव अन गरेर रोटी जलाउछिन् ।

ट्रेलरलाई हेरेर भन्न सकिन्छ कि यो सस्पेन्सले भरिएको एक बालीकाको मनछुने कहानी हो ।

यो चलचित्र एक सत्य घटनामा आधारीत भएर तयार पारिएको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?