प्रधानन्यायाधीशको राजिनामा माग्‍दै माइतीघरमा प्रदर्शन

+
-

काठमाडौं- सर्वोच्‍च अदालतमा केसीको पक्ष र विपक्षमा बहस चलिरहँदा माइतीघरमा भने केसीका समर्थकहरुले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजिनामा माग्‍दै प्रदर्शन गरिरहेका छन्।

उनीहरुले नेपालको राष्ट्रिय झण्डा र प्ल्कार्डमा लेखिएका विभिन्‍न नारासहित प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग्‍दै प्रदर्शनमा उत्रिएका हुन्।

केसीका समर्थकले विहानैदेखि माइतीघर मण्डलामा प्रदर्शन गरेपछि त्‍यहा सुरक्षाका लागि बाक्लो प्रहरी परिचालन गरिएको छ।

 

यो पनि पढ्नुहोस्…

डा. केसी पक्राउको विरोधमा धनगढीमा पनि प्रदर्शन

केसी रिहाईको माग गर्दै मोरङमा प्रदर्शन

केसीको पक्षमा नेपालगञ्जमा पनि प्रदर्शन

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?