७ जुवाडे पक्राउ, १ लाख ३५ हजार रुपैयाँ बरामद

७ जुवाडे पक्राउ, १ लाख ३५ हजार रुपैयाँ बरामद
+
-

दाङ – जिल्ला प्रहरी कार्यालय दाङले ७ जना जुवाडेलाई पक्राउ गरेको छ। साथै एक लाख ३५ हजार रुपैयाँ नगद पनि बरामद गरेको छ।

घोराही उपमहानगरपालिका–३ भैसकुरस्थित शरद थापाको घरमा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता रामप्रसाद घर्तीमगरले जानकारी दिए।

आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता घर्तीमगरले जनाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?