प्रधानन्यायाधीश पराजुलीलाई निलम्बन गरी छानबिन गर्न इजलासमै माग

+
-

काठमाडौँ- अधिवक्ता दिनेश त्रिपाठीले डा. गोविन्द केसीले मानहानि गरेको विषयको सुनुवाइ गरिरहेको इजलास प्रधानन्यायाधीश गोपाल पराजुलीलाई उपस्थित गराई  उनकाे कुरा बुझ्न सक्षम रहेको दाबी गरेका छन्।

केसीका पक्षबाट बहस गर्ने अर्का अधिवक्ता गोपाल शिवाकोटीले बहस गर्दै न्यायालय निष्पक्ष छ भन्ने प्रमाणित गर्ने याे उत्तम अवसर भएकाे बताए। उनले प्रधानन्यायाधीशलाई सबैले अाराेप लगाइरहेकाे अवस्थामा उनलाइ निलम्बन गरी छानबिन गरिनुपर्ने माग राखे।

उनले डा‍. केसीकाे तर्फबाट बहस गर्दै प्रधानन्यायाधीशलाई पनि इजलासमा झिकाएर उनीमाथि लागेको आरोपको जवाफ खोजिनुपर्ने बताए। डा केसीले अदालतको मानहानि गरेको नभई गरिमा बढाउने काम गरेको उनको भनाइ छ। सर्वोच्च अदालतको चार नम्बर इजलासमा अहिले केसी मुद्दाको बहस भइरहेको छ।

केसीकाे तर्फबाट अधिवक्ताहरु श्रीहरि अर्याल, सुरेन्द्र भण्डारी, गोपाल  शिवाकाेटी,  विजय मिश्र लगायतले बहस गरिरहेका छन्। अधिवक्ता  त्रिपाठीले सत्य नै प्रतिरक्षा हुने भन्दै डा. केसीले भनेकाे कुरा सत्य भए उनी  निर्दाेष सावित हुने जिकिर गरे।

 

यो पनि पढ्नुहोस्…

प्रधानन्यायाधीशलाई इजलासमा उपस्थित गराएर स्पष्टीकरण लिन माग

म रैती होइन, सार्वभौम देशको नागरिक हुँ- डा.केसी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?