किस्ट अस्पतालको आन्दोलन अझै टुंगिएन

किस्ट अस्पतालको आन्दोलन अझै टुंगिएन
+
-

काठमाडौँ- सेवा सुविधा वृद्धि माग गर्दैैै किस्ट मेडिकल तथा शिक्षण अस्पतालमा २८ दिनदेखि आन्दोलनरत कर्मचारी र प्रशासनबीच बुधबार भएको वार्ताबिना निष्कर्ष टुङ्गिएको छ।

आन्दोलनरत कर्मचारीले आफ्नो माग पूरा नभएसम्म काममा नफर्कने अडान लिएपछि वार्ता बिनानिष्कर्ष टुङ्गिएको हो।

वार्तामा अस्पताल व्यवस्थापनको नेतृत्व गरेका वरिष्ठ प्रशासक पक्षप्रसाद गैतमले कर्मचारीलाई आन्दोलन छाडी काममा फर्किएमात्रै माग सम्बोधन हुन सक्ने बताएका थिए। वार्ता असफल भएपछि अान्दाेलनरत कर्मचारीले आन्दोलन जारी रहने बताएका छन्।

कर्मचारीकाे आन्दोलनका कारण अस्पतालकाे अाेपिडी र आकस्मिक सेवा प्रभाबित बनेको छ। यसले कलेजकाे पढाइमा पनि समस्या भएकाे छ।

यो पनि पढ्नुहोस्…

किस्टमा आन्दोलन चर्कियो: प्रसूति पनि फर्काइए

किस्टको एमबीबीएस प्रवेश परीक्षा अवरुद्ध

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?