ककसले बहस गरेका थिए डा. केसीका विपक्षमा?

+
-

डा. गोविन्द केसीको अदालतको अवहेलना मुद्दामा उनको विपक्षमा अर्थात उनलाई मानहानिमा सजाय तोक्नुपर्छ भन्ने पक्षमा वरिष्ठ अधिवक्ता श्याम खरेल, रमणकुमार श्रेष्ठ, अधिवक्ताहरु टीकाबहादुर हमाल, शिवप्रसाद रिजाल, माधवकुमार बस्नेत, ज्ञानेन्द्रराज आरण, शिवकुमार यादव, शोभा कार्की, देवी रेग्मीलगायतले बहस गरेका थिए । उनीहरुले डा. केसीले अदालतको अवहेलना गरेको जिकिर गर्दै कानुनबमोजिम सजाय हुुनुपर्ने बताएका थिए।

डा. केसीका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, एकराज भण्डारी, गोपाल शिवाकोटी अधिवक्ता विजय मिश्र, ओमप्रकाश अर्याल, मेजर इन्द्र अर्याललगायतले बहस गरेका थिए।

 

यो पनि पढ्नुहोस्…

९२ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीले सुरु गरे केसीका पक्षमा बहस

क-कसले बहस गर्दैछ डा. केसीको पक्ष र विपक्षमा?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?