शाहरुख खानको प्रेम कहानी, १० हजार लिएर खोज्न हिँडेका थिए गौरीलाई

शाहरुख खानको प्रेम कहानी, १० हजार लिएर खोज्न हिँडेका थिए गौरीलाई
+
-

शाहरुख खान बलिउडका बादशाह हुन् । तर एक समय यस्तो पनि थियो शाहरुखले मुम्बईको सडकमा सुत्नुपरेको थियो ।

एक दिन गौरी, शाहरुखलाई जानकारी नदिएरै आफ्ना साथीहरुसँग आउट अफ स्टेशन गइन् । तब शाहरुखलाई थाहा भयो कि उनी गौरीबिना बाच्न नसक्ने भइसकेका थिए । शाहरुखले यो कुरा आफ्नी आमालाई भने ।

आमाले उनलाई १० हजार रुपैयाँ दिइन् र भनिन् ‘गौरीलाई खोजेर ल्याउनु’ ।

शाहरुख आफ्ना केही साथीहरुसँगै गौरीको खोजीमा निस्के र गौरी भेटिइन् पनि । यो कुरा त्यतीबेलाको हो जतिबेला शाहरुख खान दिल्लीमा थिएटर गरिरहेका थिए ।

गौरीलाई देखेको पहिलो नजरमै शाहरुखको मनमा प्यार टुसाएको थियो । पछि शाहरुखले गौरीको घरको ठेगाना पत्ता लगाए र कुराकानीको क्रम अगाडि बढाए । अब दुईजनाको भेटघाटको सिलसिला पनि सुरु भयो ।

शाहरुखले गौरीको परिवारको पनि मन जिते र २५ अक्टूबर १९९१ मा उनीहरुको विवाह भयो ।

विवाहपछि गौरी मुम्वईबाट दिल्ली आउने जाने गरिरहन्थीन् किनभने शाहरुख काममै व्यस्त हुन्थे । यस्तोमा गौरी एक्लै परेशान हुन्थीन् । यो कुरा शाहरुखले एक अन्तर्वातामा भनेका छन् ।

शाहरुखका अहिले तीन बच्चा छन् आर्यन, सुहाना, अबराम ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?