उर्जा मन्त्री पुन अस्पताल भर्ना, छातीमा समस्या

उर्जा मन्त्री पुन अस्पताल भर्ना, छातीमा समस्या
+
-

काठमाडौँ – उर्जा मन्त्री वर्षमान पुन स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । उर्जा मन्त्री पुनको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बेलुका काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ ।

उनको छातीमा समस्या देखिएको छ । पुनलाई यसअघि जण्डिस बिग्रिएर गम्भीर समस्या देखिए थियो र उनको उपचार थाइल्याण्डमा भएको थियो ।

उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन इको, सिटी इक्यु गरिने र त्यसको रिपोर्ट आएपछि मात्रै विस्तृत विवरण थाहा हुने प्रेस संयोजक रोशन खड्काले जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?