हलिउड फिल्मको ट्रेलरमा प्रियंकालाई तीन सेकेण्ड मात्रै

हलिउड फिल्मको ट्रेलरमा प्रियंकालाई तीन सेकेण्ड मात्रै
+
-

प्रियंका चोपडा अहिले आफ्नो विवाहको कुराले निकै चर्चामा छिन् । यस्तैमा उनको हलिउड चलचित्र Isn’t It Romantic को ट्रेलर सार्वजनिक भएको छ । उक्त ट्रेलरका कारण पनि प्रियंका चर्चामा छाएकी छन् ।

ट्रेलरमा प्रियंका सुन्दर र शानदार त देखिएकी छन् तर प्रियंकाका समर्थक यो ट्रेलर हेरेर निराश हुन सक्छन् । किनभने ढाई मिनेटको ट्रेलरमा प्रियंकालाई मात्रै तीन सेकेण्डका लागि देखाइएको छ ।

यसअघि दीपिका पादुकोणको हलिउड चलचित्रमा पनि उनलाई निकै कम समयका लागि मात्रै ट्रेलरमा देखाइएको थियो । त्यतीबेला उनी मजाकको पात्र बनेकी थिइन् ।

प्रियंकाको अभिनय रहेको यो चलचित्र रोमान्टिक चलचित्र हो । यो प्रणय दिवसका अवसरमा रिलीज हुनेछ । चलचित्रमा लियाम हेम्सवर्थ, रिबेल विल्सन र एडम डिवाइन मुख्य भूमिकामा छन् । प्रियंकाको यो तेस्रो हलिउड चलचित्र हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?