प्रियंका चोपडाको तस्बिरमा हुनेवाला सासुको कमेन्ट

प्रियंका चोपडाको तस्बिरमा हुनेवाला सासुको कमेन्ट
+
-

प्रियंका चोपडाले विवाह गरेर आफ्नो नयाँ जिन्दगीको सुरुवात गर्ने दिन अब धेरै टाढा छैनन् । उनले छिट्टै निक जोनससँग विवाह गर्नेछिन् ।

प्रियंका विवाहभन्दाअघि नै निकको परिवारसँग घुलमिल भइसकेकी छन् ।

उनले अमेरिकामा आयोजना गरेको एक पार्टीको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छन् । उक्त तस्बिरमा निककी आमा अर्थात प्रियंकाकी हुनेवाला सासुले सुन्दर कमेन्ट गरेकी छन् ।

प्रियंकाले इन्स्टाग्राममा मुस्कुराउदै गरेको तस्बिर शेयर गरेकी छन् । उक्त तस्बिरमा थुप्रै व्यक्तिहरुले कमेन्ट गरेका छन् । जसमध्येको एक नाम हो डेनिस जोनस ।

डेनिस, निक जोनसकी आमा तथा प्रियंकाकी हुनेवाला सासु हुन् । डेनिस ने फोटोमा ‘बी गुड’ लेखेकी छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?