विवाहका लागि दीपिकाले किनिन् मंगलसुत्र, मूल्य कति ?

विवाहका लागि दीपिकाले किनिन् मंगलसुत्र, मूल्य कति ?
+
-

दीपिका पादुकोण र रणवीर सिंह आफ्नो विवाहको तयारीमा व्यस्त छन् ।

यो विवाहलाई बलिउडको ठूलो विवाह मानिएको छ । यो जोडीले १४-१५ नोभेम्बरमा इटालीमा विवाह गर्ने खबर छ । दीपिका र रणवीर दुवैले सामाजिक सञ्जालमा आफ्नो विवाहको कार्ड शेयर गरेका थिए ।

यो जोडीको विवाहलाई लिएर हरेक दिन कुनै न कुनै खबर सार्वजनिक भइरहन्छन् ।

पछिल्लो पटक पनि एक खबर सार्वजनिक भएको छ । खबरका अनुसार दीपिकाले आफ्नो विवाहका लागि मंगलसुत्र किनेकी छन् । यो मंगलसुत्रको मूल्य पनि सार्वजनिक भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार उक्त मंगलसुत्रको मूल्य २० लाख भारतीय रुपैयाँ रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?