पहिलो श्रीमतीसँगको सम्बन्धविच्छेद सबैभन्दा पीडादायी: आमिर खान

पहिलो श्रीमतीसँगको सम्बन्धविच्छेद सबैभन्दा पीडादायी: आमिर खान
+
-

बलिउड अभिनेता आमिर खान आफ्नो निजी जीवनलाई प्रोफेशनल लाइफभन्दा धेरै टाढा राख्छन् ।

आमिर खानले दुईवटा विवाह गरेका छन् । पहिलो विवाह उनले रीना दत्तासँग गरेका थिए । यो विवाहको सम्बन्ध १६ वर्षसम्म कायम रह्यो । त्यसपछि आमिरले किरण रावसँग विवाह गरे ।

धेरै कम मानिसहरुलाई मात्रै यो थाहा होला कि रीना र किरण रियल लाइफमा राम्रो साथी हुन् । आमिर खानले कफी विद करणको छैठौ सीजनमा रीनासँगको सम्बन्धका बारेमा खुलेर कुराकानी गरेका छन् ।

आमिर ने भनेका छन्, ‘रीना र म १६ वर्षसम्म रिलेशनशिपमा रहेका छौँ   जब हामी अलग भयौँ त्यो बेला हामी दुवैको परिवारमा पनि दुःखको क्षण थियो । यो निकै दुःखद क्षण थियो । हामीले मिलेर यो कठिन परिस्थितिबाट आफूलाई बाहिर निकाल्यौँ ।’

‘अलग भएपनि रीना र मैले एकअर्काप्रति माया र सम्मानको भावनामा कमी आउन दिएनौँ । म रीनाप्रति आभारी छु किनभने उनले मलाई आफ्नो जीवनमा स्थान दिइन् । उनले धेरै कुराहरुमा मलाई पूर्णताको आभाष दिलाएकी थिइन् ।’

आमिरको चलचित्र ‘कयामत से कयामत तक’ को शुटिंग चलिरहेका बेला दुवैजनाको विवाह भएको थियो ।

१९८६ मा आमिरले रीना दत्तासँग विवाह गरेका थिए । २००२ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो । २००५ मा आमिरले किरण रावसँग दोस्रो विवाह गरेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?