रिलीजभन्दा पहिले जानौँ ‘ठग्‍स अफ हिन्दुस्‍तान’ को कहानी

रिलीजभन्दा पहिले जानौँ ‘ठग्‍स अफ हिन्दुस्‍तान’ को कहानी
+
-

आमिर खान र अमिताभ बच्चन को ‘ठग्‍स अफ हिन्दुस्‍तान’ ८ नोभेम्बरमा रिलीज भइरहेको छ । चलचित्रको ट्रेलरले दर्शकहरुमा यसको कहानीलाई लिएर ठूलो उत्सुकता पैदा गरेको छ ।

ठग्‍स अफ हिन्दुस्‍तान को कहानी १८३९ मा आएको ‘कन्फेशन अफ द ठग्‍स’ नामको उपन्‍यासमा आधारित रहेको छ।

यो १७९० देखि १८०५ को बीचको कहानी हो । ब्र‍िट‍िश इण्डियाको समयमा उत्‍तर प्रदेशमा सक्रिय ठग को कहानी, जो अंग्रेज सरकारको टाउको दुःखाई बनेका थिए ।

चलचित्रमा आमिर खान फिरंगीको भूमिकामा छन् । अमिताभ बच्‍चनले आजाद नामको ठगको भूमिका निर्वाह गरेका छन्, जो भारतको आजादीका लागि अंग्रेजसँग लडाई गरिरहन्छन् । उनले अंग्रेजको जहाज अपहरण गर्छन ।

जब ब्रिट‍िश सरकार यो ठगका कारण समस्यामा परेको हुन्छ र त्यसविरुद्ध उस्तै देखिने अर्का एक ठग खडा गर्छ जसको नाम हो फिरंगी । उनी आजादका विरुद्ध अभियान चलाउछन् । तर अन्तमा आफ्नो गल्ती स्वीकार गरेका उनले आजाद अभियानमा सहभागीता जनाउछन् र दुवैजना मिलेर अंग्रेजका विरुद्ध अभियान चलाउछन् ।

यो चलचित्रमा पहिलो पटक अमिताभ र आमिरको जोडी देख्न पाईनेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?