दीपिका-रणवीर यहाँ गर्नेछन् विवाह, एकदिनको भाडा कति?

दीपिका-रणवीर यहाँ गर्नेछन् विवाह, एकदिनको भाडा कति?
+
-

लामो समयदेखि प्रेमसम्बन्धमा रहेका दीपिका पादुकोण र रणवीर सिंहको विवाहको मिति नजिकिएको छ ।

उनीहरुको १४-१५ नोभेम्बरमा विवाह हुनेछ । विवाहको तयारी धुमधामका साथ चलिरहेको छ । दुवैजना विवाहका लागि इटाली गइसकेका छन् ।

उनीहरुको विवाह इटालीको आलीशान विला डेल बालडियानेलोमा हुनेछ । विवाहमा ३० जना पाहुना सहभागी हुने खबर छ ।

समुन्द्र र इन्द्रधनुषको सुन्दर दृष्य रहेको यो ठाउँ आफ्नो बनावटका कारण सबैलाई आकर्षित गर्छ । यो होटलमा यसभन्दा पहिले पनि थुप्रै स्टारहरुको विवाह भइसकेको छ ।

आफ्नो भव्यता र सुन्दरताका कारण यो होटल निकै महंगो पनि छ । यो होटलमा एकदिनवापतको १५ लाख देखि ४० लाख नेपाली रुपैयाँ सम्म तिर्नुपर्छ ।

१४-१५ नोभेम्बरमा विवाह गरेर दीपिका र रणवीर भारत फर्कनेछन् । उनीहरुले भारतमा दुई ओटा पार्टीको आयोजना गर्नेछन् । पहिलो पार्टी बेंगलोरमा हुनेछ भने दोस्रो पार्टी मुम्बईमा आयोजना हुने खबर छ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?