जुवाकाे खालबाट ३३ जना पक्राउ, ३ लाख ८४ हजार बरामद

जुवाकाे खालबाट ३३ जना पक्राउ, ३ लाख ८४ हजार बरामद
+
-

भक्तपुर – तिहारका बेला जुवातास खेल्ने क्रममा थुप्रैलाई प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ। महानगरीय प्रहरी वृत्त जगातीले पनि जुवाखालबाट ३३ जनालाई पक्राउ गरिएको जनाएको छ।

सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित २५ वर्षीय प्रविण त्वातीले सञ्चालन गरेको कुखुरा फार्ममा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १६ थान कौडासहित तीन लाख ८४ हजार २ सय ३० रुपैयाँ बरामद गरेको हो।

प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार पक्राउ परेका सबैलाई थप अनुसन्धानसहित कारबाही प्रक्रिया अगाडि बढाएको उनले बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?