झापा स्पोर्टस् अवार्ड माघ ७ गते हुने

झापा स्पोर्टस् अवार्ड माघ ७ गते हुने
+
-

विर्तामोड- नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखाले आगामी माघ ७ गते झापा स्पोर्टस् अवार्ड वितरण कार्यक्रम गर्ने भएको छ। शुक्रबार झापाको विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर मञ्चले जम्मा पाँचवटा विधामा अवार्ड वितरण गर्ने जानकारी दिएको हो।

मञ्चका झापाका अध्यक्ष रमेश समदर्शीले दिएको जानकारी अनुसार २०७३ सालको पुरुष, महिला, युवा वर्ष खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक तथा सर्वसाधारणको मतका आधारमा ‘पिपुल्स् च्वाइस्’ टिमलाई समेत अवार्ड प्रदान गरिने छ। उक्त विधाहरुमा अवार्डका साथै नगद १५ हजार रुपैयाँ समेत प्रदान गरिने जानकारी समदर्शीले दिए।

उक्त कार्यक्रम सम्पन्न गर्न ९ लाख रुपैयाँ लाग्ने मञ्चका कोषाध्यक्ष बुद्ध तामाङले बताए। पुरस्कार राशि अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य पंकजविक्रम नेम्बाङले तथा सञ्चारकर्मी सचिन सुब्बाले प्रायोजन गर्ने भएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?