नेपाल टेलिभिजनले जिरे खुर्सानीमा कैँची चलाएको भन्दै जितु नेपालको आपत्ति

नेपाल टेलिभिजनले जिरे खुर्सानीमा कैँची चलाएको भन्दै जितु नेपालको आपत्ति
+
-

काठमाडौँ- नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आइरहेको हास्य टेलिशृ‌ंखला ‘जिरे खुर्सानी’का केही महत्वपूर्ण दृश्यहरु नेपाल टेलिभिजनले सेन्सर गरेको भन्दै लेखक तथा निर्देशक जितु नेपालले आपत्ति जनाएका छन्।

लामो समय बन्द रहेको यो टेलिश्रृंखला  केही समयअघि देखि फेरि सुरु भएको छ।

यसको ५ सय ३५ अौँ श्रृंखलामा नेपाल टेलिभिजनले कैँची चलाइदिएपछि असन्तुष्ट जितु नेपालले फेसबुकमार्फत आफ्नो तुस पोखेका छन्।

४/५ मिनेटको डाक्टर गोविन्द केसीसम्बन्धी दृश्य टेलिभिजनले काटेको भन्दै नेपालको आपत्ति आएको हो।

टेलिभिजनले कैँची चलाएको त्यो दृश्य जितु नेपालले आफ्नो युट्युब च्यानलमा भने राखेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?