‘ओलीको सबै स्वास्थ्य रिपोर्ट राम्रो छ’

‘ओलीको सबै स्वास्थ्य रिपोर्ट राम्रो छ’
+
-

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो भएको उनीसँगै गएको टोली सदस्यले जानकारी दिएका छन्।

नियमित स्वास्थ्य परीक्षणका क्रममा थाइल्याण्डको बैँकक गएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्था राम्रो भएको उहाँका स्वकीय सचिव एलिस दाहालले जानकारी गराए।

‘अध्यक्षज्यूको एउटा परीक्षण बाँकी छ। सबै रिपोर्ट राम्रो देखिएको छ,’ दाहालले भने, ‘उहाँको स्वास्थ्य अवस्था सोचेभन्दा राम्रो छ।’

अध्यक्ष ओली अहिले बैँककको वुमरुमगाड अस्पतालमा स्वास्थ्य परीक्षण गराइरहेका छन्।

निर्वाचनको दौडघुपका कारण चिकित्सकको सल्लाहअनुसार उनी स्वास्थ्य परीक्षण गर्न बैंकक पुगेका हुन्।

उनी पुस २६ गते पत्नी राधिका शाक्यसहित चिकित्सक विद्यासिंह साह र यादव भट्टको साथमा बैँकक गएका हुन्। अध्यक्ष ओली बुधबार स्वदेश फर्कने स्वकीय सचिव दाहालले जानकारी गराए। (रासस)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?