
देश सञ्चार
पुस ३०, २०७४

अ
+
अ
अ
-
सोमबार माघेसंक्रान्ति । घ्यू, चाकु, तरुललगायत मीठा मीठा परिकार खाने दिन।
जमिनमूनि फल्ने कन्दमूल शरीर तातो राख्न उपयुक्त खाना मानिन्छन्।
देशसञ्चारकी फोटो पत्रकार आरजुले माघेसंक्रान्तिकको अघिल्लो दिन तरुल बजारमा बिताइन्।
केही तस्बिरहरु:

