
काठमाडौं-सामसङ इलेक्ट्रोनिक्सले आफ्नो ग्यालेक्सी सामसुङ ए७ को सफल प्रिबुकिङ्ग पछि हालै बहुप्रतिक्षित नीलो रंगमा सामसुङ ए७ नेपाली बजारमा प्रस्तुत गरेको छ। यसको अकर्षक डिजाइन, शक्तिशाली ट्रिपल क्यामेरा आकर्षक नयाँ रङ्ग र विशेष कार्यक्षमता यसमा विद्यमान छन्।
सामसुङ ए७उपभोक्ताहरुको अन्तरदृष्टिको आधारमा तयार पारिएको छ, यस हिसावले नेपालका अधिकांश युवा युवतीहरुले स्मार्ट फोनमा भएको फ्रन्ट क्यामराको उपयोग दैनिक गर्ने गर्दछन्। फ्रन्ट क्यामराको तुलनामा रियर क्यामराको प्रयोग भने दुई गुणा बढी गर्ने गरेको पाइन्छ।
नयाँ सामसुङ ए७ मा तीन वटा क्यामरा विद्यमान रहेका छन्, एक अतिरिक्त ८ मेगापिक्सल १२० डिग्रि अल्ट्र वाइड लेन्स रहेको छ। यसले मानिसको आँखाबाट जस्तो देखिन्छ त्यस्तै गरी तस्वीर खिच्न सक्दछ।
२४ मेगापिक्सल प्राइमरी तथा सेल्फी क्यामरामा भएको नयाँ प्रविधि-जसले कम उज्यालोको अवस्थामा खिचिएको तस्वीरको पहिचान गरी चार पिक्सललाई जोडी “सुपर पिक्सल” मा जोडी सफा तस्वीर प्रदान गर्दछ । २४ मेगापिक्सल प्राइमरी क्यामराको साथ ५ मेगापिक्सल डेप्थ लेन्स, लाइभ फोकस सुविधाले डेप्थ अफ फिल्डको कन्ट्रोल गर्दछ, जसबाट प्रयोगकर्तालाई फोटो खिच्नुभन्दा अगाडि वा फोटो खिच्दै गर्दा इन्डेप्थलाई मिलाउन सकिन्छ।
सामसुङ ए७ कार्यक्षमता भएको अत्यन्त आकर्षक डिजनाइनयुक्त रहेको छ । यो उपभोक्ताहरुको आवश्यकता एवं चाहनालाई मध्यनजर गरी विकसित गरिएको छ । नेपालमा स्मार्ट फोन प्रयोगकर्ताहरु मध्ये करिव आधा जनसंख्याले स्मार्ट फोनमा भएको फ्रन्ट क्यामराको उपयोग गर्दछन् । यो नयाँ ट्रीपल क्यामरा युक्त सामसुङ ए७ मा अतिरिक्त विद्यमान छ जसले गर्दा मानव आँखाले जस्तो देख्दछ त्यस्तै गरी क्यामराले कार्य गर्दछ ।
त्यसैगरी २४ मेगा पिक्सलको प्राइमरी एवं सेल्फी क्यामरामा पनि नयाँ प्रविधि समायोजन गरिएको छ- ले कम उज्यालोको आवश्यालाई सहजै पहिचान गर्दछ र एकमा चार पिक्सल समायोजन गरी अध्यारोमा खिचिएको फोटोमा “सुपर पिक्सल” द्वारा सफा र चुस्त फोटो प्रदान गर्दछ । २४ मेगा पिक्सलको क्यामरामा ५ मेगा पिक्सलको डेप्थ लेन्स पावर लाइभ फोकस सुविधा रहेको छ जसले गर्दा फोटो खिचिसकेपछि पनि क्षेत्रको गहिराइ डेप्थ अफ फिल्ड मिलाउन मिल्ने सुविधा प्रदान गर्दछ।
तिनवटा क्यामरा लेन्सयुक्त सामसुङ ए७
वर्षेनी ४० प्रतिशत प्रयोगकर्ताहरुले आफूले लिएको फोटोलाई विभिन्न सामाजिक प्लाटफर्ममा सम्पादन गर्ने गरेको पाइन्छ। फोटो सम्पादनका लागि सामसुङ ए७ मा विभिन्न विशेषतायुक्त सुविधाहरु रहेका छन्।सामसुङ ए७ मा सीन अप्टिमाइजर जस्तो सुविधा पनि रहेको छ। यसले विभिन्न १९ वटा जस्तै खाना, फूल, सूर्यास्ता जस्ता अवस्थाहरुलाई स्वतः पहिचान गर्न सक्दछ।
इस्ट्यान्ड म्यासेजिङको अनुभवलाई एआर इमोजी जस्तो सुविधाले विशेष तुल्याएको छ। विशेष गरी सेल्फि क्यामरा वा रियर क्यामराबाट आफ्नो वा साथीको खिचिएको तस्वीरलाई आफूअनुकूल ब्खबतबच सिर्जना गरी मनोरञ्जन लिन सकिन्छ। साथै न्क्ष्ँ तस्वीर तयार गरी थप जीवन्तता दिन सकिन्छ । २४ मेगा पिक्सलको सेल्फी क्यामरामा भएको प्रो-लाइटेनिङ सुविधाले मल्टिपल लाइटेनिङको माध्यमबाट आफूले खिचेको फोटोलाई स्टुडियोमा खिचेको व्यावसायिक फोटो जस्तै बनाउन सकिन्छ।
सामसुङ ए७ हरेक दृष्टिकोणबाट नवीनतम एवं केही नयाँ विशेषता युक्त बनाइएकोछ। यसमा भएको ३ वटा क्यामराले अल्ट्रा वाइड फोटा खिच्न सकिन्छ भने यसमा भएको इन्टेलिजेन्ट विशेषताले उत्कृष्ट फोटोको सुनिश्चितता प्रदान गर्दछ। साथै एफएचडी प्लसको साथ सुपर एमोल्ड इन्फिनिटी डिस्प्लेको विडिभाइन प्रमाणीकरणले जीवन्त दृश्यको अनुभव प्रदान गर्दछ।
फोनको साइडमा राखिएको फिङ्गर सेन्सरले सामसुङ ए७ को डिजाइनलाई अझ परिस्कृत तुल्याएकोछ। हामीलाई विश्वास छ यो सेटले यो महोत्सवको मौसमा नेपाली प्रयोगकर्ताहरुलाई थप उमंग भर्ने छ।” आइएमई बिजका प्रमुख प्रणय रत्न स्थापितले बताए।
६.० इन्चको एफएचडी प्लस सुपर एमोल्ड डिस्प्लेको युक्त सामसुङ ए७ फोन उत्कृष्ट दृश्यको साथ विना रुकावट प्रयोग गर्न सकिन्छ। प्रविधियुक्त प्रोसेसरले विडिभाइनको प्रमाणिकरणलाई सक्षम तुल्याएको छ। यसले सामसुङ ए७ मा लोकप्रिय स्टिमिङ्ग एपहरुका एच डि सामगहीहरु सहज रुपमा हेर्ने क्षमता प्रदान गर्दछ।
वास्तविक अडियो भिज्युयलको लागि एडमोस प्रविधि समायोजनले सामग्रीहरुलाई थप जीवन्तता प्रदान गरेको छ। 2.5D glass back design, 7.5mm आकर्षक बडी, पावर बटनमा फिङ्गर सेन्सर राखिएको हुँदा यो सेट आफैमा आकर्षक बन्न पुगेको छ।
सामसुङ ए७ मा Exynos 7885 2.2GHz Octa Core processor रहेको छ। यो सेट मा उपलब्ध रहेको छ। यसमा मेमोरिकार्ड प्रयोग गरी छज्ञद्दन्द्य सम्म बढाउन सकिने छ।
सामसङको उद्योगमा पहिलो पटक Install Apps to Memory Card’ भन्ने सुविधा यसमा रहेको छ। एन्ड्रोइड इचभय अपरेटिङ्ग सिस्टम रहेको यो सेटमा को व्याट्रि राखिएको छ ।
अफर, मूल्य एवं उपलब्धता
सामसुङ A7 को नेपाली मूल्य रु.४२,९९०, (4GB/64GB ) तोकिएको छ।सामसुङ A7 नीलो र कालो गरी दुई आकर्षक रंगमा उपलब्ध रहेको छ।
ग्राहकहरुको लागि सामसुङ A7 मा ६००० डाटा बन्डलिङ्ग पनि प्रदान गरिएको छ। यसबाट ग्राहकहरुले प्रतिहप्ता ५०० एम बि का दरले १२ हप्ता सम्म एनसेलको डाटा प्याक पनि निःशुल्क प्राप्त गर्न सक्नुहुने छ।
साथै शिखर इन्स्युरेन्ससँगको सहकार्यमा ६ महिनासम्म ब्रेकेज इन्सुरेन्स पनि प्रदान गरिएको छ।