माघीमा घन्कियो मोस्ट वान्टेड रेशमको गीत

माघीमा घन्कियो मोस्ट वान्टेड रेशमको गीत
+
-

धनगढी- टिकापुर घटनाको मुख्य योजनाकारको आरोपमा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका रेशम चौधरी हालसम्म फरार छन्। टिकापुरबाट प्रतिनिधि सभाको निर्वाचनमा विजयी भए पनि सार्वजनिक भएर आउन नसकेका उनले विजयी भएको प्रमाणपत्र पाएका छैनन्।

तर, उनले गाएको एक गीत भने यतिखेर गाँउगाँउमा घन्किरहेको छ, माघीका अवसरमा उनले बर्षाैअघि गाएको गीत थारु बस्तीमा गुन्जिरहेको हो।

थारु समुदायका व्यक्तिहरु उनले गाएको गीतमा झुमेर नाच्दै माघी मनाइरहेका छन्। रेशमले गाएको ‘माघीक पिली गुरीगुरी जाँड’ बोलको गीत थारु भाषाको चलचित्र कमैयामा समावेस छ।

हेर्नुस रेशमले गाएको गीतको भिडियो:

https://www.youtube.com/watch?v=okUQ8H-s4LE

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?