
बर्षा शाह
माघ १, २०७४

अ
+
अ
अ
-
काठमाडौँ- राजधानीको टुँडिखेलमा दुईदिने माघी महाेत्सव सोमबार सम्पन्न भयो।
प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको माघी महोत्सवमा थारु परिकार, थारु भेषभुषा र संस्कृतिको प्रदर्शन गरिएको थियो।
देशसञ्चारकी फोटो पत्रकार वर्षा शाहले सोमबार दिनभरि टुँडिखेलमा गुजारिन् र लिइन् यी तस्बिरहरु:

