
बर्षा शाह
माघ २, २०७४
अ
+
अ
अ
-
राजधानीको टुँडिखेलमा दुईदिने माघी महाेत्सव सोमबार सम्पन्न भयो। प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको माघी महोत्सवमा थारु परिकार, थारु भेषभुषा र संस्कृतिको प्रदर्शन गरिएको थियो।
भिडियो- वर्षा शाह

