‘होली वाटर’ झोलीतिर छर्किँदा ‘ओलीबा’ दङ्ग !

‘होली वाटर’ झोलीतिर छर्किँदा ‘ओलीबा’ दङ्ग !
+
-

‘जल’ खानु भो !
गंगाजल भएपो
छल गर्नु भो ।

जून कि ‘मुन’ ?
पूर्णिमा भएपो त
‘सोल्टी’ रोज्‍नु भो !

तक्मा साक्षी छ
सुशासन देखिनँ ?
छामेर खोज्‍नु भो।

उहिले तक्मा
वीरताको प्रतीक
साहसी विम्व ।

तक्माधारी र
तक्मा खोसिएकी उ
उस्तै दुरुस्तै ।

म हिड्ने बाटो
नयाँ युगको भ्रम
काँडा देख्नु भो ।

विमारी नेता
घर अोखती त्याग्दै
‘ज्ञान’ छेक्नु भो ।

घरमुली नै
अहंकारी छन् भने
म बोलेर के !

‘होली वाटर’
झोलीतिर छर्किँदा
‘अोलीबा’ दङ्ग ।

खानु हुँदैन
विषाक्त लड्डुहरु
धेरै बाँच्नु छ ।

प्रेमसे बोलो
बोलो घनश्याम जी
बोलो भीम जी ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?