अर्नाको आक्रमणबाट बालिकाको मृत्यु

अर्नाको आक्रमणबाट बालिकाको मृत्यु
+
-

सुनसरी-जिल्लाको कोशी गाँउपालिकामा अर्नाको आक्रमणमा परि मङलबार एक बालिकाको मृत्यु भएकोछ। सुनसरी जिल्ला प्रहरी कार्यालयका अनुसार, कोशी गाँउपालिका वडा नम्बर ४ निवासी ९ वर्षिया सहजादी खातुनको मृत्यु भएको हो।

गाँउपालिकानिकट रहेको कोशीटप्पु वन्यजन्तु आरक्षबाट अर्ना गाँउ पसेको प्रहरीले जनाएकोछ। सो क्रममा घरमा खेलिरहेको अवस्थामा अर्नाले सहजादीलाई आक्रमण गरेको मृतकका बुवा महबुल मियाँले जानकारी दिए।

अर्नाको आक्रमणमा परि स्थानीय १६ वर्षिय जावेद आलम घाइते भएकाछन्। आलमको जिल्ला अस्पताल सुनसरीमा उपचार भइरहेको प्रहरीले जनाएकोछ। घटनापछि आक्रोसित स्थानीयहरुले केहीबेर कोशीराजमार्गस्थित भण्टावारी सडकखण्ड अवरुद्ध पारेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?