दाङमा राजधानी माग गर्दै अनिश्चितकालीन आम हड्तालको घोषणा

दाङमा राजधानी माग गर्दै अनिश्चितकालीन आम हड्तालको घोषणा
+
-
दाङ–पाँच नम्बर प्रदेशको राजधानी दाङमा हुनुपर्ने माग गर्दै सुरु भएको आन्दोलन लम्बिएको छ।
बुधबारदेखि अनिश्चितकालीन आम हड्तालको आह्वान गरिएको छ। ‘प्रादेशीक राजधानी दाङ नतोकिँदासम्म आन्दोलन चलिरहन्छ,’ देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले भने, ‘सबै दृष्टिकोणले दाङ उपयुक्त भएको प्राविधिक समितिको प्रतिवेदनलाई कुल्चिएर अन्यत्र घोषणा गर्न थालिएको छ।’
मंगलबार दिउँसो बजार र यातायात बन्द गरेर विरोध प्रदर्शन गरिएको छ।
दाङको घोराही, तुलसीपुर, लमही, सिसहनियाँ क्षेत्रमा सडकमा उत्रिएर विरोध प्रदर्शन गरिएको छ। ‘बुधबारदेखि बजार, कलकारखाना, यातायात सबै बन्द हुन्छन्,’ श्रेष्ठले भने, ‘सरकारले हाम्रो माग सुन्नुपर्छ।’

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?