
प्रदेश १ को अस्थायी केन्द्र विराटनगरलाई बनाउने चर्चा चलेपछि मन्त्रिपरिषद् बैठक बस्दै गरेको बालुवाटारमै धनकुटालाई राजधानी बनाउन माग गर्दै बुधबार बिहानैदेखि धर्ना सुरु भएको छ।
बालुवाटारमै बस्दै गरेको मन्त्रिपरिषद् बैठकले केहीबेरमै प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।
धनकुटा राजधानी माग्दै धर्ना सुरु गरेपछि बालुवाटार क्षेत्रमा सुरक्षाकर्मी बढाइएको छ।
सम्बन्धित समाचारहरु…
धनकुटालाई राजधानी बनाउन कडा आन्दोलनको चेतावनी
प्रदेश नं १ को राजधानी धनकुटा बनाउन माग, बन्दले जनजीवन प्रभावित