आमहडतालले दाङ खण्डमा राजमार्ग ठप्प, यात्रुकाे बिचल्ली

आमहडतालले दाङ खण्डमा राजमार्ग ठप्प, यात्रुकाे बिचल्ली
+
-

दाङ- प्रदेश राजधानीकाे माग राख्दै अाह्वान गरिएको दाङ अनिश्चितकालीन अाम हड्तालका कारण पुर्व पश्चिम राजमार्गकाे दाङ खण्ड बुधबार बिहानैदेखि ठप्प छ।

राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु बीच बाटाेमा अलपत्र परेका छन्। सवारी साधन बीचमै राेकिँदा यात्रु अलपत्र परेका हुन्। ‘अचानक बन्द हुँदा अलपत्र परियाे,´धनगढी पुग्न काठमाडौंबाट हिँडेका रमेशकुमार कार्कीले भने- ‘राजधानी माग गर्न केन्द्रमा सरकारलाई दबाब दिन छाडेर हामीलाई किन दुख दिएकाे ?’

लमहीदेखि भालुवाङसम्म २३ किलोमिटर क्षेत्रकाे अाधा दर्जन ठाउँमा अवराेध छ। ढुङ्गा राखिएको छ। टायर बालेर अवराेध गरिएको छ। लमहीमा देउखुरी उद्योग वाणिाज्य सङ्घ, सिसहनियामा सिसहनिया उद्योग बाणिज्य र भालुवाङ राप्ती उद्योग बाणिज्य सङ्घकाे नेतृत्वमा सडक अवरुद्ध पारिएको छ।

‘दाङलाई सरकारले धाेका दिदैछ, यसकाे बिरुद्धमा हामी बाध्य भएर सडकमा अायौँ,’ सिसहनिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष पूर्णबहादुर बुढाथोकीले भने- ‘राजधानीकाे लागि दाङ नै उपयुक्त हाे।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?